Logo

विश्वकप क्रिकेट: टस हारेर अष्ट्रेलियाले श्रीलंकाविरुद्ध ब्याटिङ गर्दै



Spread the love

३२ जेठ काठमाडौं ।आईसीसी एकदिवसीय विश्वकप क्रिकेट अन्तर्गत श्रीलंकाले टस जितेर पहिले बलिङ गर्ने भएको छ । केहीबेरमा दी ओभलमा अष्ट्रेलियाले श्रीलंकाविरुद्ध ब्याटिङ थाल्नेछ ।

आजको खेलमा दुबै टोली जित निकाल्ने योजनामा हुनेछन् । श्रीलंका आजको खेलमा जित निकाल्दै शीर्ष चारमा उक्लने योजनामा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्