Logo

विप्लव समूहका पाँच नेता कार्यकर्ता पक्राउ



Spread the love

५ असार, काठमाडौँ । नेत्र विक्रम चन्द विप्लव समूहका पाँच नेता कार्यकर्ताहरुलाई  प्रहरीले पक्राउ गरेको छ ।

महानगरिय प्रहरी अपराध महाशाखाको टोलीले काठमाडौं र भक्तपुरबाट उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा विप्लव समूहका रामेछाप इन्चार्ज कुलदीप तामाङ, दोलखा इन्चार्ज यादव दाहाल, दोलखाका जिल्ला सेक्रेटरी निशान जिरेललगायत पाँच जना रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्