Logo

चर्चित गीत ‘गलबन्दी’ पछि प्रकाश सपुतको नयाँ तिजको गीत ‘जहाजैमा चढेर’ रिलिज



Spread the love

पछिल्ल्लो समय निकै चर्चामा रहेको गीत ‘गलबन्दी’ पछि गायक प्रकाश सपुतले नयाँ तिजको गीत ‘जहाजैमा चढेर’ बोलको गीत प्रेम सापकोटा ‘सोनु’ युट्युब च्यानलबाट सार्वजनिक भएको छ ।

यस गीतमा दमदार प्रतुती ल्यार चर्चित गायक तथा मोडल प्रकाश सपुत र सुजता भट्ट रहेका छन् । गीतमा गायक अमृत रेग्मी र सम्झना भण्डारीको स्वर रहेको छ भने गायक अमृत रेग्मीको शब्द रहेको छ भने प्रेम सापकोटा ‘सोनु’ले सङ्गीत भरेका छन् । उक्त गीतमा केशव बडुले एरेन्ज गरेका हुन् ।

दुर्गा पौडेलले छायाङ्कन गरेको भिडियोलाई प्रकाश धमलाले सम्पादन गरेको गीतलाई स्मृति तिमिल्सिना गुरुआमाको निर्देशनमा गरिएको छ ।

भिडियो हेर्नको लागि यहाँ क्लिक गर्नुहोस्:

प्रतिक्रिया दिनुहोस्