Logo

विश्वकप क्रिकेट : भारतले टस जितेर पहिले ब्याटिङ गर्दै



Spread the love

१२ असार, काठमाडौं । आईसीसी एक दिवसीय विश्वकपकाे आजकाे खेलमा भारतले टस जितेर वेस्ट इण्डिजविरुद्ध ब्याटिङ गर्ने निर्णय गरेकाे छ । भारत खेलेका सबै खेलमा अविजित रहेकाे छ भने वेस्ट इण्डिजलाई आजकाे खेल जित्नैपर्ने दबाब छ ।

आजको खेल वेष्ट इन्डिजको लागि गर या मरको स्थितिमा छ । वेष्ट इन्डिज पराजित भए विश्वकप क्रिकेटबाट बाहिरिनेछ ।

इंग्ल्याण्डकाे ओल्ड ट्राफाेर्डमा हुने खेलका लागि भारतले कुनै खेलाडी परिवर्तन गरेकाे छैन भने वेस्ट इण्डिजले दुई खेलाडी परिवर्तन गरेकाे छ ।

प्रतिक्रिया दिनुहोस्