Logo

सांसद शान्ता चौधरीले ल्याइन् बी ग्रेड, उनकी छोरीले ल्याइन् बी प्लस



Spread the love

१२ असार, काठमाडौं । यसै वर्ष एसईई परीक्षा दिएकी सांसद शान्ता चौधरीले बी ग्रेड ल्याउन सफल भएकी छिन् ।

उनले आज सार्वजनिक भएको नतिजाअनुसार २.६५ जीपीए ल्याएकी छन् । यसै वर्ष परीक्षा दिएकी उनकी छोरीले भने बी प्लस ल्याएकी छन् ।

प्रतिक्रिया दिनुहोस्