Logo

अक्ष्‍य रायमाझी बने मिस्टर नेपाल २०१७



Spread the love

 

 

यस वर्षको मिस्टर नेपालको ताज अक्ष्‍य रायमाझीले जितेका छन्। शनिबार साँझ आर्मी अफिसर्स क्लब भद्रकालीमा आयोजित कार्यक्रममा चार जना प्रतिस्पर्धीलाई हराउँदै मिस्टर नेपालको ताज चुमेका हुन्।2017-06-03-2यस्तै मिस्टर नेपालको फस्ट रनर अप ध्रुव बुढाथोकी भएका छन्।पुरकास्कार दिने क्रममा स्टेजमै विवाद भएको थियो। दर्शकबाट फेरि प्रश्‍न सोध्‍नु पर्ने माग आएपछि पुन: प्रश्‍न सोधिएको थियो।देशभरिबाट विभिन्‍न पेशामा आवद्ध ३१ युवाहरुले भाग लिएका थिए। qe              यस्तै मिस्टर नेपालको फस्ट रनर अप ध्रुव बुढाथोकी भएका छन्। पुरकास्कार दिने क्रममा स्टेजमै विवाद भएको थियो। दर्शकबाट फेरि प्रश्‍न सोध्‍नु पर्ने माग आएपछि पुन: प्रश्‍न सोधिउको थियो। देशभरिबाट विभिन्‍न पेशामा आवद्ध ३१ युवाहरुले भाग लिएका थिए।

18948844_1919211718323515_1310714786_o

एक्सपोज नेपालको आयोजनामा मिस्टर नेपालका निर्णायकहरु कलाकारहरु सरिता लामिछाने, सुनिल कटवाल, गायिका कोमल ओली र नायक रेस मरहठ्ठा रहेका थिए।

प्रतिक्रिया दिनुहोस्