Logo

कोरिया भाषाको नतिजा प्रकाशित



Spread the love


१३ असार ,काठमाडौं । रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत लिइएको कोरियन भाषा परीक्षाको नतिजा प्रकाशित भएको छ । गत जेठ २५ र २६ गते भएको कोरियन भाषा परीक्षाको नतिजा आज सार्वजनिक भएको हो ।

कोरियन भाषा परीक्षामा ९२ हजार ३ सय ५६ युवाले सहभागिता जनाएका थिए । कोरियाले यो वर्षको लागि १० हजार ५० जनालाई कोरिया रोजगारको लागि लैजाने भएको छ ।

प्रतिक्रिया दिनुहोस्