Logo

मलेसियासँग नेपालले टी-ट्वान्टी सिरिज खेल्ने



Spread the love

१३ असार, काठमाडौं । जुलाई १३ र १४ मा सिंगापुरमा हुने आईसीसी विश्वकप एसिया टी ट्वान्टी छनोट अघि नेपालले मलेसियासँग दुई टी ट्वान्टी सिरिज खेल्ने भएको छ ।

नेपालले आगामी जुलाईमा मलेसियाको घरेलु मैदानमा दुई खेलको सिरिज खेल्ने भएको हो । नेपाललाई यस प्रतियोगितामा उपाधिको प्रमुख दाबेदारको रुपमा हेरिएको छ ।

विजेताले ग्लोबल छनोट खेल्न पाउने छ । २५ सदस्य टोली सहित बन्द प्रशिक्षणमा रहेको नेपाली टोली अन्तिम १८ सदस्य टोली घोषणा गर्ने तयारीमा छ ।

प्रतिक्रिया दिनुहोस्