Logo

विश्वकप क्रिकेट : पहिले ब्याटिंग थालेको श्रीलंका धरापमा



Spread the love

१३ असार, काठमाडौं । एकदिवशीय विश्वकप क्रिकेटअन्तर्गत अहिले श्रीलंका र दक्षिण अफ्रिका प्रतिस्पर्धा गरिरहेको छ । दक्षिण अफ्रिकाले टस जितेर पहिला बलिङ गरिरहेको छ।

३० ओभरमा श्रीलंकाले ५ विकेटको नोक्सानीमा १ सय १५ रन जोडेको छ। कप्तान दिमुथ करुणारत्नेले खाता नै नखोली फर्किए ।

प्रतिक्रिया दिनुहोस्