Logo

विश्वकप क्रिकेट : टस हारेर पाकिस्तान बलिङ गर्दै



Spread the love

१४ असार, काठमाडौं । एकदिवसिय विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत शनिवार पहिलो खेलमा पाकिस्तानविरुद्ध अफगानिस्तानले पहिला ब्याटिङ गर्ने भएको छ ।भर्खर सम्पन्न टसमा अफगानिस्तानका कप्तान गुलबदीन नाइबले जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन् ।

प्रतियोगितामा अहिलेसम्म पनि जित निकाल्न नसकेको अफगानिस्तान आजको खेलमा जित निकाल्ने दाउमा छ । आजको खेलमा अफगानिस्तानलाई पराजित गर्दै पाकिस्तान  सेमिफाइनलमा स्थान बनाउन बाटोलाई सहज बनाउने योजनामा छ ।

पाकिस्तानको प्लेइङ ११ : इमाम उल हक, फकार जमान, बाबर आजम, मोहमद हफिज, सरफराज अहमद (कप्तान), हरिस सोहेल, इमाद वसीम, वाहब रियाज, शादब खान, मोहमद आमीर, शाहिन अफ्रिदि ।

अफगानिस्तानको प्लेइङ ११ : रहमत शाह,समिउल्लाह शिनवारी , नजिवुल्लाह, हशमतुल्ला शाहीदि, अस्गर अफगान, मोहम्मद नाबी, इकराम अलिखिल, गुवदीन नाइब(कप्तान), राशिद खान, मुजिव उर रहमान, अमिद हसन ।

प्रतिक्रिया दिनुहोस्