Logo

एसी मिलानलाई युरोपा लिगमा एक वर्षको लागि प्रतिबन्ध



Spread the love

१४ असार, काठमाडौं । इटालियन क्लब एसी मिलानलाई युरोपा लिग खेल प्रतिबन्ध लगाइएको छ। पछिल्लो सिजन इटालियन सिरी ए मा मिलान पाँचौ स्थानमा रहँदै युरोपा लिगका लागि छनोट भएको थियो ।

युरोपियन फुटबल महासंघ (यूईएफए) ले आर्थिक फेयर प्ले नियम तोडेको भन्दै मिलानलाई यूरोपा लिगमा एक सिजनको प्रतिबन्ध लगाएको हो ।

सात पटकसम्म युरोपियन च्याम्पियन मिलानले अब एक सिजन युरोपा लिग खेल्न पाउने छैनन् ।

प्रतिक्रिया दिनुहोस्