Logo

चलचित्र ‘जाइरा’को रोमान्टिक गीत ‘आँखाले बोल्छ’मा नम्रता र अनुपको केमेष्ट्री (हेर्नुहोस् भिडियो)



Spread the love

पछिल्लो समय निकै चर्चामा रहेको जोडी हुन् अनुपविक्रम शाही र नम्रता श्रेष्ठ । अनुपविक्रम र नम्रताले अभिनय चलचित्र ‘जाइरा’को रोमान्टिक गीत ‘आँखाले बोल्छ’ सार्वजनिक भएको छ ।

उक्त भिडियोमा नम्रता र अनुपलाई फरक भूमिकामा देख्नसकिन्छ ।रवि मल्लको शब्द रहेको गीतमा कल्याण सिंहले सङ्गीत भरेका छन् । गीतमा सन्तोष लामाको स्वरमा भरिएको छ ।

चलचित्रलाई बाबु श्रेष्ठले छायाङ्कन गरेका हुन् । आशुतोष राज श्रेष्ठको कथा र निर्देशनमा तयार गरिएको चलचित्रमा आशुषोत र निरोज महर्जनको संयुक्त पटकथा रहेको छ । यो चलचित्र ‘जाइरा’ आउँदो भदौ ६ देशभर प्रदर्शन हुँदैछ ।

भिडियो हेर्नको लागि यहाँ क्लिक गर्नुहोस्:

प्रतिक्रिया दिनुहोस्