Logo

विप्लव निकट विद्यार्थीद्वारा गुल्मीमा मसाल जुलुस



Spread the love

२१ असार, गुल्मी – नेपाल सरकारद्वारा प्रतिबन्धित विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी गुल्मीले आफ्नो मेची महाकाली अभियान अन्तर्गत मसाल जुलुस कार्यक्रम गुल्मीमा पनि सम्पन्न गरेको छ ।

शुक्रबार सदरमुकाम तम्घासमा प्रतिबन्ध खारेज गर, कार्यकर्ता तथा नेताहरुलाई बिना सर्त रिहा गर , प्रहरी दमन बन्द गर , फाँसिवादी दलाल सरकार जस्ता नाराबाजी सहित उक्त पाटिको विद्यार्थी सङ्ठनले गुल्मीमा मसाल जुलुस निकालेको हो ।

प्रतिक्रिया दिनुहोस्