Logo

विश्वकप क्रिकेट : स्मिथको अर्धशतक पुरा



Spread the love

२६ असार, काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको फाइनल प्रवेशका लागि इङल्याण्डविरुद्ध अष्ट्रेलियाले ब्याटिङ गरिरहेको छ । ब्याटिङ गर्ने क्रममा अष्ट्रेलियाका लागि स्टेभन स्मिथले अर्धशतक बनाएका छन् ।

टस जितेर पहिले ब्याटिङ थालेको अष्ट्रेलियाका लागि स्मिथले ७२ बलको सामना गर्दै अर्धशतक पूरा गरे ।

प्रतिक्रिया दिनुहोस्