Logo

आगलागी हुँदा कुवेतमा तीन नेपालीको मृत्यु



Spread the love

२९ असार, काठमाण्डौ ।आगलागी हुँदा कुवेतको एक अपार्टमेन्टमा  तीन नेपालीको मृत्यु भएको छ । भने केहि घाइते भएका छन् ।

आगलागीमा परि मृत्यु हुनेमा सर्लाहीका विजय बैठा , अप्सरा कमी र गौरी दर्जीको रहेका रहेका छन् ।

मृतकहरुको शव फर्वानिया अस्पतालमा राखिएको छ भने आगलागीको कारण भने खुल्न नसकेको र यस घटनाबारे पूर्ण विवरण आउन बाँकी रहेको कुवेतस्थित नेपाली दूतावासले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्