Logo

विश्वकप उपाधिको लागि इंग्ल्यान्ड र न्युजिल्यान्ड भिड्दै



Spread the love

२९ असार, काठमाडौं । एकदिवसिय विश्वकप २०१९ फाइनलमा लागि आज घरेलु टोली इंग्ल्यान्ड र न्युजिल्यान्ड भिड्दै छन् ।

खेल नेपाली समय अनुसार दिउँसो ३ : १५ पछि लर्डसमा सुरु हुने छ ।

सन् १९७९, १९८७ र १९९२ को फाइनलमा पराजित हुँदै तीन पटक उप विजेतामा निराश बनेको इंग्ल्यान्ड यस पटक भने च्याम्पियन बन्न चाहान्छ ।

तेस्रो स्थानमा रहेर सेमिफाइनल खेलेको घरेलु टोली इंग्ल्यान्डले पाँच पटकको विजेता अष्टेलियालाई सेमिफाइनलमा ८ विकेटले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो । ( रासस )

प्रतिक्रिया दिनुहोस्