Logo

तेजश रेग्मीको नयाँ तीजको गीतमा ‘जादु मन्तर’ गर्दै कल्पनालाई (हेर्नुहोस् भिडियो)



Spread the love

नेपाली लोक दोहोरी गीत ‘पिंडालु’ पछि एकाएक चर्चामा आएका गायक हुन् तेजश रेग्मी । गायक तेजश रेग्मी र गायिका कल्पना काफ्लेले हिन्दु नारीहरुको बिशेष पर्व हरितालिका तिजलाई लक्षित गर्दै बजारमा नयाँ तीजको गीत ‘जादु मन्तर’ सार्वजानिक भएको छ ।

भिडियोमा चर्चित मोडेल अञ्जली अधिकारी, गायक तेजश रेग्मी संगै सन्तोष सापकोटाले अभिनय गरेका छन् ।

गीतमा गायक रेग्मिले नै शब्द,संगीत र रचना गरेको गीतलाई आशिष अविरलले एरेन्ज गरेका छन् । अजय रेग्मीद्वारा छायांकन गरेको भिडियोलाई सुजन शाहीले सम्पादन गरेका हुन् भने गीतलाई शिव बिकले निर्देशक गरेका छन् ।

भिडियो हेर्नको लागि यहाँ क्लिक गर्नुहोस्:

https://youtu.be/8gNlCQC3Ln8

प्रतिक्रिया दिनुहोस्