Logo

आयाक्सका कप्तान डि लेट युुभेन्टस जाने पक्का



Spread the love

३१ असार, काठमाडौं ।आयाक्सका कप्तान म्याटथीज्स डि लेट युभेन्टसमा जाने पक्का भएको छ । १९ वर्षीय नेदरल्यान्डका डिफेन्डर म्याटथीज्सलाई युभेन्टसले ७४.८ मिलियन युरोमा अनुबन्धन गरेको हो ।

आयाक्सलाई गत सिजनमा डि लेटले च्याम्पियन लिगको सेमिफाइनलमा पुर्याएका थिए । उनी एम्स्टरडम क्लबमा ९ वर्ष रहँदा ७७ खेलमा ८ गोल गरेका थिए । उनी क्लबको कप्तान सन् २०१८ को मार्चमा बनेका थिए ।

प्रतिक्रिया दिनुहोस्