Logo

बालीमा रातो बिकिनीमा खुलेर रमाउँदै साम्राज्ञी, हेर्नुहोस् फोटो फिचर



Spread the love

चलचित्र ‘ड्रिम्स्’ बाट नेपाली चलचित्रमा पाइला टेकेकी अभिनेत्री हुन्- साम्राज्ञी राज्यलक्ष्मी शाह । उनी पछिल्लो समय चर्चाको शिखरमा रहेकी छिन् । दुई चलचित्र ‘मारुनी र ‘रातो टिका निधारमा’ को छायाङ्कन सकेर अहिले उनले इन्डोनेशियाको बालीमा रमाउँदै गरेका तस्बिर आफ्नो इन्स्टाग्राममार्फत सार्वजनिक गरेकी छिन् ।

उनी बेलाबेला विभिन्न कारणले चर्चामा आइरहेकी हुन्छिन् । कहिले उनको सुन्दरताको कारण, कहिले पारिश्रमिक त कहिले उनको ड्रेस अपको कारण । अहिले इन्डोनेशियाको बालीमा रातो बिकिनीमा खुलेर रमाउँदै गरेका उनका तस्बिर सामाजिक सञ्जाल र नेपाली मिडियामा भाइरल भैरहेका छन् ।

हेर्नुहोस् फोटो फिचर :

 

प्रतिक्रिया दिनुहोस्