Logo

प्रत्‍येक बिहान उठ्दा भुलेर पनि नगर्नुहोस् यी कार्यहरु



Spread the love

मानिसहरु आफ्नो दैनिक जीवनलाई लिएर अनदेखा गरिरहेका हुन्छन् जसले गर्दा उसको जीवन शैली नै खतरामा पर्न सक्छ । हामी हरेक दिन बिछ्यौनामा पल्टिन्छौ र बिहानी पख उठ्छौँ।

विहान जब तपाईको आँखा खुल्छ तब के गर्ने, के नगर्ने ?

१. बिहान ढिलासम्‍म नसुती सूर्य उदाउनु पूर्व नै उठ्नुस्।
२.उठ्ने बित्तिकै कसैसंग बादविवाद गर्ने काम नगर्नुस्।
३.बिहान कसैले काम बिगारेको छ भने नम्र भएर सम्झाउने गर्नुस्।
४. बिहान बिछ्यौनामै पल्टेर टीभी हेर्ने बानी छ भने हत्‍या,हिंसा, बलात्कार वा अन्‍य अपराधका समाचारले दिनको खराब सुरुवात हुन जाने भएको मोबाइल र टेलिभिजनमा बिहानै खराब सन्देश र समाचार नसुन्‍नुस्।
५. उठ्ने बित्तिकै ऐना नहेर्नु होला। यसले तपाईको शरीरमा धेरै मात्रामा नेगेटिभ ऊर्जा, रोगको सम्भावना र भयको सम्भावना बढी शरीरमा उत्पन्‍न गराउँछ।
६. बिहान उठ्ने बित्तिकै घरको छतमा गएर आफ्नो वा अरु व्‍यक्तिको छायाँ हेर्दै नहेर्नुस्।
७. दूध हालेको चिया खाँदै नखानुस्। आजकाल त झनै बेड टी खाने धेरैको बानी हुन्छ। यो काम बन्द गर्नुस्। बरु बिहान मनतातो पानी पिउनुहोस् ।
९. बिहान कालो चिया पिउनुस् वा तुलसीको पातको चिया।

प्रतिक्रिया दिनुहोस्