Logo

यदी तपाई राती केहि खान चाहनुहुन्छ भने यी मिठो खानेकुरा खाँदा फाइदा



Spread the love

कामको व्यस्तताले गर्दा आजभोली धेरै मानिसहरु राती अबेरसम्म नसुती बस्ने गर्दछन् । राती अबेरसम्म जागै बस्दा केही खानेकुरा खानु स्वास्थ्यको लागि फलदायी नहुन सक्छ । यदी तपाईहरु राती केहि खान चाहनुहुन्छ भने यी स्वास्थ्यकर खानेकुरा खान सक्नुहुन्छ :

१. पीनट बटर र ब्राउन ब्रेड
यदी तपाई राति जागिर गर्नुहुन्छ भने पीनट बटर र ब्राउन ब्रेड डिनरको लागि टिफिनमा प्याक गर्नहोस ।यसले भोक शान्त पार्नुको साथै शरीरलाई पनि निक्कै फाइदा गर्दछ ।

२.उसिनेको अण्डा
साथीहरुसँग बसेर राती फिल्म हेरिरनु भएको छ भने उसिनेको अण्डा खानु निक्कै उपयुक्त हुन्छ ।

३. दुध र मकै
यदी राती खानुपर्ने बाध्यता छ भने यो अप्शन राम्रो हुनेछ। यसमा गहुँ वा जौँको फ्लेक्स पनि प्रयोग गर्नु सकिन्छ ।

४. बदामको वा चिज
बदाम वा अन्य गेडागुडीलाई मिक्स गरेर राख्नुहोस। र राति उठेको समय जब भोक लाग्छ तब मुठ्ठी भरको बदामले तँपाइको भोकलाई शान्त पार्न पर्याप्त हुन्छ । यसमा प्रोटिन तथा क्यालशियमको मात्रा ज्यादा हुने भएकोले तपाईले काँच्चै खान सक्नुहुनेछ ।

५.फलफूल
फलफूल सधै स्वास्थको लागि लाभदायक हुन्छ तर रातको समयमा फलफूल खानुहुन्छ भने मौसम अनुसार खानुहोस।

प्रतिक्रिया दिनुहोस्