Logo

यदि तपाई वजन घटाउन चाहनुहुन्छ भने खाना राम्रोसँग चपाएर खानुस्



Spread the love
 

_ खाना राम्रोसँग बिस्तारै चपाएर खाने गर्दा कम खाइन्छ । किनकि, चपाई–चपाई खाँदा पेट चाँडै अघाउने हुनाले स्वाभाविक रूपमा शरीरको वजन कम हुदैँ जान्छ ।

– राम्रोसँग चपाएर खाने गर्नाले खानामा रहेका प्रोटिन, क्याल्सियम, आइरन, भिटामिनलगायत पोषक तत्व हाम्रो शरीरमा राम्रोसँग घुलमिल हुन पाउँछ । यसो भयो भने मोटाइँदैन ।

– धिकांश रोग पेटको खराबीका कारण सिर्जना हुने भएकाले बढी चपाएर खाना खाने गर्नाले स्वास्थ्य राम्रो हुँदै जान्छ ।

– राम्रोसँग चपाएर खाँदा थोरै खानाबाट पनि शरीरले पर्याप्त पोषक तत्व पाउँछ ।

– राम्रोसँग चपाएर खाँदा भोक ढिलो लाग्ने हुन्छ, जसले गर्दा शरीरको वजन बढ्न पाउँदैन । त्यही भएर वजन घटाउन चाहनेहरुले खाना समय लगाएर चपाई–चपाई खाने बानी बसाल्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्