Logo

चर्चित कलाकार शिवन पोखरेलको ‘क्यार्नी होला ‘ गीत सार्वजानिक (हेर्नुहोस् भिडियो)



Spread the love

चर्चित कलाकार तथा निर्देशक शिवन पोखरेलको नयाँ म्युजिक भिडियो ‘क्यार्नी होला’ बोलको गीत सार्वजानिक भएको छ । गीतमा अप्सना थापा, सन्दिप न्यौपाने, युविन ढुङ्गाना र नवीन श्रिसको अभिनय रहेको छ ।

बादल घिमिरेको शब्द र सङ्गीत रहेको उक्त गीतमा दीपक पाण्डेले स्वर भरेका छन् । कृष्ण भान्जाले गीतलाई एरेन्ज भिडियोलाई अधिनायक एम शेरचनले सम्पादन गरेका छन् । गीतलाई साहरा फिल्म ईन्टरटेन्मेडले निर्माण गरेको छ ।

भिडियो हेर्नुको लागि यहाँ क्लिक गर्नुहोस् :

 

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्