Logo

फुलहृयामका मिडफिल्डर हार्वे लिभरपुलमा



Spread the love

१२ साउन, काठमाडौं । फुलहृयामका मिडफिल्डर हार्वे एलियट लिभरपुलमा अनुबन्धित भएका छन् । इंग्लिस क्लब लिभरपुलले १६ वर्षीय एलियटलाई आज अनुबन्धन गरेको हो ।

गत सिजनमा फुलहृयामबाट वोल्भसविरुद्ध उनले डेब्यु गरेका थिए । त्यतिबेला उनी १६ वर्ष ३० दिनका थिए । लिभरपुलले उनलाई आज हुने नेपोलीविरुद्धको खेलमा टिममा पार्ने उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्