Logo

कस्तो रहला आज बुधबार देशको माैसम ?



Spread the love

१५ साउन, काठमाडौं – आज बुधबार देशको पूर्वी तथा मध्य पहाडी भूभागमा  वर्षाको प्रबल संभावना रहेको छ ।

देशको पूर्वी पहाडी भागहरुमा मौसममा समेत व्यापक परिवर्तन रहने मौसम पूर्वामान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार पूर्वी तथा मध्य पहाडी भूभागका एक/दुई स्थानमा मेघ गर्जन सहित वर्षाको सम्भावना रहेको छ । त्यसै गरी उपत्यकामा दिनको सुरूवातदेखि उत्तरार्द्धसम्म वर्षाको सभावना रहेको छ ।

प्रतिक्रिया दिनुहोस्