Logo

कुकुर पाल्नेसंग भन्दा धेरै हानिकारक किटाणु दाह्री पाल्नेसँग



Spread the love

पछिल्लो पुस्तामा दाह्री पाल्ने फेसन निक्कै बढ्दै गईरहेको छ। तर, वैज्ञानिकहरुले कुकुरको शरीरमा भन्दा दाह्री पाल्ने मान्छेमा बढी हानिकारक किटाणु तथा जीवाणु हुने तथ्य पत्ता लगाएका छन् ।

वैज्ञानिकहरुले कुकुरको शरीर र मानिसको दाह्री कुनमा बढी हानिकारक किटाणु हुन्छ भन्ने अध्ययन गरेका थिए। उक्त अध्ययनमा प्रत्येक मानिसको दाह्रीमा जीवाणु भेटेका थिए । त्यसमध्ये आधा जीवाणु मानव स्वास्थ्यका लागि हानिकारक रहेको छ।

तर , कुकुरहरुको शरीरमा मानिसको दाह्रीमा भन्दा कम मात्रामा खतरनाक जीवाणु भेटियो ।

प्रतिक्रिया दिनुहोस्