Logo

वृद्ध मृत फेला



Spread the love

१६ साउन, मोरङ – मोरङको बेलबारी नगरपालिका–५ धोकादार बस्ने ६० वर्षीय भीमबहादुर खड्का मृत अवस्थामा फेला परेका छन् ।
प्रदेश नं–१ प्रहरी कार्यालय विराटनगरले दिएको जानकारी अनुसार बेलबारी नगरपालिका–९ भक्का चोकस्थित पैनीमा खड्का हिजो दिउँसो मृत अवस्थामा फेला परेका थिए ।

घटनाको सम्बन्धमा प्रहरीले कानूनी प्रक्रिया पूरा गरी थप आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्