Logo

सोमपाल कामी सम्मिलित विनीपेग हक्स उल्भ्सको सामना गर्दै



Spread the love

१६ साउन, काठमाडौं । जारी ग्लोबल टी-२० क्रिकेट लिगमा नेपाली खेलाडी सोमपाल कामी सम्मिलित विनीपेग हक्सले बिहीबार ब्रम्पटन उल्भ्ससँग प्रतिस्पर्धा गर्नेछ । खेल नेपाली समय अनुसार राति साढे १२ बजेबाट सुरु हुनेछ । हक्स तेस्रो जितको खोजीका लागि मैदानमा उत्रनेछ ।

आजको खेलमा नेपाली खेलाडी सोमपाल कामी खेल्ने मौका पाउने संभावना न्यून रहेको छ । यसअघिको खेलमा सोमपाल बेन्चमै रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्