Logo

आजको सुनचाँदीको बजारभाउ



Spread the love

१८ साउन, काठमाडाैँ – आज सुनको मुल्य प्रतितोला ६५ हजार २ सय रुपैयाँमा कारोबार  भइरहेको छ । गत हप्ता ६५ हजार ३ रूपैँयामा कारोबार भएको सुन   ६५ हजार २ सय रुपैयाँमा कारोबार भएको हो ।

त्यस्तै, तेजावी सुन ६४ हजार ९ सय ४ रुपैयाँमा कारोबार भईरहेको छ ।

आज चाँदी प्रतितोला  ७ सय ६९ रुपैयाँमा कारोबार भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्