Logo

पिङमा बेरिएर गुल्मीमा बालिकाको ज्यान गयो



Spread the love

१८ साउन, गुल्मी – पिङमा बेरिएर गुल्मीमा एक बालिकाको ज्यान गएको छ । ज्यान जानेमा जिल्लाको चन्द्रकोट गाउँपालिका वडा नम्बर २ भिरखानीकी ८ वर्षीया सन्ध्या परियार रहेको जिल्ला प्रहरी कार्यलय गुल्मीले जनाएको छ ।

परियारको पिङ घाटिमा बेरिएर घाईते भएको र उपचारको क्रममा बालिकाको ज्यान गएको बताईएको छ । अहिले शवलाई पोस्ट मार्टमका लागि गुल्मी अस्पताल तम्घास ल्याईँदै छ ।

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्