Logo

आजको सुनचाँदीको बजारभाउ



Spread the love

२० साउन, काठमाडाैँ – आज सुनको मुल्य प्रतितोला ६५ हजार  ८  सय २ रुपैयाँमा कारोबार  भइरहेको छ । गत हप्ता ६५ हजार ३ रूपैँयामा कारोबार भएको सुन   ६५ हजार ८ सय २ रुपैयाँमा कारोबार भएको हो ।

त्यस्तै, तेजावी सुन ६४ हजार ५ सय ५ रुपैयाँमा कारोबार भईरहेको छ ।

आज चाँदी प्रतितोला  ७ सय ६९ रुपैयाँमा कारोबार भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्