Logo

१५ तस्बिरमा हेर्नुहोस् ग्याल्यमरस एण्ड सेक्सी नायिका-नीति (फोटो फिचर)



Spread the love

पछिल्लो समय निकै चर्चामा रहेकी नायिका हुन्-नीति शाह । उनी २०१७ की मिस नेपाल सेकेण्ड रनरअप हुन् । आजभोली उनको चर्चा धेरै नै चल्न थालेको छ । उनले आफ्नो मोडलिङमा छुट्टै पहिचान बनाइसकेकी छिन् । उनले मोडलिङ मा देखिए पनि उनी कुनै पनि फिल्ममा अहिले सम्म देखिएकी छैन ।

उनले आफ्नो लोभ लाग्दो सुन्दरतामा लाखौँ युवाहरूलाई लठ्ठ बनाएकी छिन् । उनले आफ्नो स्टाडम सामाजिक सञ्जालमा छुटै पहिचान बनाएकी छिन् ।

उनी विविध कारणले चर्चामा आएकी हुन्छिन् । कहिले उनको सुन्दरता, कहिले मिस नेपालमा अङ्ग्रेजी बोल्न नजानेको भन्दै आलोचना,केही समय अघि उनले मिस नेपाल निकिता चन्दकलाई काली भनेको विषय त कहिले उनको गेट अप यस्तै विविध कारणले सामाजिक सञ्जाल र मिडियामा भाइरल भएकी हुन्छिन् ।

हेर्नुहोस् फोटो फिचर :

प्रतिक्रिया दिनुहोस्