Logo

फेसबुक बजारमा आज बिकेका कुराहरू (फोटोसहित)



Spread the love

२२ साउन, काठमाडाैँ – फेसबुकमा हरेक दिन नयाँ नयाँ कुराले चर्चा पाउँछन्। कतिपय राम्रा तथा ज्ञान प्रदान गर्ने खालका भएर चर्चा पाएका हुन्छन् । आज  दिनभर फेसबुकमा भएका पोस्टहरूमध्ये केही उत्कृष्ट पोस्टहरू हामीले संकलन गरी यहाँ प्रस्तुत गरेका छौँ ।

१. ऋषि भमलाको जिम

पत्रकार ऋषि धमला अहिले जिम गएर ज्यान बनाउँन थालेको फोटोले पनि दिनभर चर्चा कमायो । “रूटिन अफ नेपाल बन्द“ नाम चर्चित फेसबुक पेजबाट आज यो तस्बीर पोस्ट भएको थियो । यो फोटोले शारीरिक रूपमा सँधै स्वस्थ रहुनपर्ने चेतना फैलाएको छ ।

 

 

२.  पोस्ट भन्दा राम्रो कमेन्ट 

आज फेसबुकमा भेटिएको अर्को राम्रो विषयवस्तु यो रह्यो । सायद यो फेसबुक स्टाटस र कमेन्टले अहिलेको प्रवृत्तिलाई प्रस्ट पार्दछ ।

 

 

३. ग्रावेलमाथिको रातो कार्पेट

सिद्धान्त शर्माको फेसबुकबाट फेसबुक ग्रुपमा पोस्ट भएको यो फोटो पनि समयसान्दर्भिक नै रह्यो ।

 

 

 

४. अमेरीकन डराउन अंग्रजी 

 

प्रतिक्रिया दिनुहोस्