२९ साउन, काठमाडाैँ – आज सुन प्रतितोला ७० हजार २ सय ९८ रुपैयाँमा कारोबार भइरहेको छ । गत हप्ता ६८ हजारको वरीपरी कारोबार भएको सुन आज ७० हजार २ सय ९८ रुपैयाँमा कारोबार भएको हो ।
त्यस्तै, तेजावी सुन ७० हजार १ रुपैयाँमा कारोबार भईरहेको छ ।
प्रतिक्रिया दिनुहोस्