Logo

चलचित्र ‘बादशाहो’को ट्रेलर रिलिज(ट्रेलरसहित)



Spread the love

बलीउडका चर्चित फिल्ममेकर मिलन लुथरियाको नयाँ चलचित्र ‘बादशाहो’ को ट्रेलर सार्वजनिक भएको छ । यो फिल्ममा अभिनेता अजय देवगन र इमरान हाशमी मुख्य भूमिकामा छन् । फिल्ममा अजय देवगन, इमरान हाशमीका अलावा इलियाना डिक्रूज, ईशा गुप्ता र विद्युत जामवाल पनि मुख्य भूमिकामा छन् ।

चलचित्रको गीत यसअघि नै चर्चित भइसकेको छ । सनी लियोन र इमरान हाशमीको रोमान्स भएको ‘पिया मोरे हो’ वा अजय देवगन र इलियाना डीक्रुजको ‘मेरे रश्के कमर’ चर्चित भइसकेका छन् ।चलचित्र १ सेप्टेम्बरमा रिलिज हुँदैछ ।

हेर्नुहोस् ट्रेलर: 

https://youtu.be/Ny7fULat8ws

प्रतिक्रिया दिनुहोस्