Logo

सञ्जय दत्त अभिनित चलचित्र ‘भूमि’ट्रेलर रिलिज(ट्रेलरसहित)



Spread the love

सञ्जय दत्त अभिनित चलचित्र ‘भूमि’को ट्रेलर रिलिज भएको छ ।सञ्जय दत्त लामो समयपछि चलचित्र ‘भूमि’ मार्फत कमब्याक गरेका छन् ।उमंग कुमारले निर्देशन गरेको यस चलचित्रमा सञ्जय दत्त र अदिती राव हैदरी बाबु–छोरीको भूमिकामा देखिएका छन् ।

चलचित्रको ट्रेलरमा सञ्जय दत्त पूर्ण रुपमा एक्सनमा देखिएका छन् ।रणवीर कपुर, राजकुमार हिरानीको समेत अभिनय रहेको यो चलचित्र आउँदो सेप्टेम्बर २२ मा रिलिज हुँदैछ ।

हेर्नुहोस् ट्रेलर: 

https://youtu.be/AgiFCRU0MXg

प्रतिक्रिया दिनुहोस्