Logo

आजको सुनचाँदीको बजारभाउ



६ भाद्र, काठमाडाैँ – आज सुन प्रतितोला ७१ हजार ३ सय २ रुपैयाँमा कारोबार  भइरहेको छ । गत हप्ता ७० हजारको वरीपरी कारोबार भएको सुन  आज ७१ हजार ३ सय २ रुपैयाँमा कारोबार भएको हो ।

त्यस्तै, तेजावी सुन ७१ हजार ४  रुपैयाँमा कारोबार भईरहेको छ ।

आज चाँदी प्रतितोला ८ सय २९ रूपैँयामा कारोबार भइरहेको छ ।

माउण्ट बुद्ध मिडिया द्वारा सञ्चालित सल्लेरी खबर सूचना विभागमा २७ नम्बरमा दर्ता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्