Logo

अफगानिस्तानलाई पराजित गर्दै नेपाल पाँचौ स्थानमा



Spread the love

७ भदौ, काठमाडौं । एभिसी पुरुष सिनियर सेन्ट्रल जोन भलिबलमा नेपालले पाँचौ स्थानमा चित्त बुजाउदै च्याम्पियनसिपको अन्त्य गरको छ । नेपाली सेनाको कभर्ड हलमा भएको खेलमा अफगानिस्तानलाई २५–२३, २३–२५, २५–१८, २६–२४ ले पराजित गर्दै नेपालले पाँचौं स्थान सुरक्षित गरेको हो ।

नेपालले समूह चरणमा भने दुवै खेल गुमाएको थियो । पहिलो खेलमा कीर्गिस्तानसँग पराजित भएको नेपाल दोस्रो खेलमा माल्दिभ्ससँग पनि समान ३–० को सोजो सेटमा पराजित भएको थियो ।

प्रतिक्रिया दिनुहोस्