Logo

आजको सुनचाँदीको बजारभाउ



Spread the love

१४ भाद्र, काठमाडाैँ – आज सुन प्रतितोला ७२ हजार ३ सय ९८ रुपैयाँमा कारोबार  भइरहेको छ । गत दिन ७२ हजारको वरीपरी कारोबार भएको सुन  आज ७२ हजार ३ सय ९८ रुपैयाँमा कारोबार भएको हो ।

त्यस्तै, तेजावी सुन ७२ हजार १ सय १  रुपैयाँमा कारोबार भईरहेको छ ।

आज चाँदी प्रतितोला ८ सय ८५ रूपैँयामा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्