Logo

आज शनिबार: शनि ग्रह शान्तीका लागि अपनाउनुहाेस यी सरल ८ उपाय



Spread the love

शनिदेव अथवा शनि ग्रहकाे शांतिका लागि हाम्राे पौराणिक शास्त्रमा कैंयाै तरिका उल्लेख गरिएका छन् । जसमा प्रमुख रूपमा रुद्राभिषेक, हनुमानजी काे सेवा र हवन आदि शामिल छन् । यहाँ पाठकका लागि प्रस्तुत गरिएकाे छ शनि ग्रहकाे शांतिका लागि अनुभूत सरल उपाय ।

यी उपाय अपनाएमा अवश्य पनि शनिदेव प्रसन्न हुनेछन् ।

१.  गाेधूली साँझमा कमिलालाई तिल र बाेडिकाे दाल चढाउनुहाेस्।

२.  भगवान् शंकरलाइ कालाे तिल र काँचाे दूध नित्य चढाउनुहाेस् । यदि शिवलिंग पीपलकाे रूख मुनि
छ भने अति उत्तम मानिन्छ ।

३.  सुन्दरकाण्ड (रामायणमा हनुमान जीले गरेका महान् कार्य) काे पाठ पढ्नुहाेस्, सर्वश्रेष्ठ फल मिल्छ ।

४.  सर्पलाइ दूध पिलाउनुहाेस् ।

५.  मासकाे दाल शुद्ध जलमा बगाउनुहाेस् ।

६.  मासकाे दाल जाेगी अथवा दीन-दुखीलाई दान गर्नुहाेस् ।

७.  भैरव देवताकाे साधना, मन्त्र-जप आदि गर्नुहाेस् ।

८.  भगवती माताकाे काली रूपकाे पूजा आराधना गर्नुहोस् अत्यन्त शुभ फल प्राप्त हुन्छ ।

प्रतिक्रिया दिनुहोस्