Logo

महिला टी–ट्वान्टी क्रिकेट वरीयतामा नेपालको एक स्थान खस्कियो



Spread the love

२७ भदौ, काठमाडौं । नेपाल महिला टी–ट्वान्टी क्रिकेट वरीयतामा एक स्थान तल झरेको छ । आईसीसीले सार्वजनिक गरेको नयाँ वरीयतामा नेपालको एक स्थान खस्किएको हो ।

१४ औं स्थानमा रहेको नेपाल एक स्थान झर्दै १५ औं स्थानमा पुगेको छ । शीर्ष स्थानमा अस्ट्रेलिया रहँदा दोस्रोमा इंग्ल्याण्ड तथा तेस्रोमा न्युजिल्याण्ड रहेको छ ।

प्रतिक्रिया दिनुहोस्