Logo

सुन्दरता र एक्टिंगकै कारण चर्चाम नायिका- माल्विका



Spread the love

अक्सर आफूलाई सुन्दर देखाउने सबैको इच्छा हुन्छ । पछिल्लो समय सुन्दरताकै कारण चर्चाम रहेकी बलिउडकी चर्चित नायिका हुन्- माल्विका शर्मा । उमेरले २४ काटे पनि उनको लोभ लाग्दो सुन्दरताले इन्डियामा हंगामा मच्याकी छिन् । उनले आफ्नो फिल्म करियर नायक रबि तेजासंग सन् २०१८ मा तेल्गु फिल्म ‘नला टिकेट’ बाट सुरु गरेकी थिइन् । उक्त फिल्म बाट उनको चर्चा परिचर्चा निकै चलेको थियो । उनको लोभ लाग्दो सुन्दरतासंगै अभिनय र एक्टिंगको खुबै चर्चा चलेको थियो ।

एक सफल नायिका पनि हुन् । आजकाल जो-कोहि सुन्दरताको कारण चर्चाम आउने गर्दछन अहिले इन्डियामा मात्र नभई विश्वमा चलिरहेको छ । सुन्दर देखिने जस्को पनि चाहाना हुन्छ । अहिले यस्तै बलिउडकी चर्चित नायिका माल्विकाको चर्चा चलेको छ । उनले पहिलो फिल्मबाटै   करोडौँ फ्यानको मनमुटुमा राज गरेकी छिन् ।

उनी विविध कारणले चर्चामा आएकी हुन्छिन् । कहिँले उनको लाग्दो सुन्दरताको चर्चामा हुन्छ त कहिँले उनले एक अन्तरबार्ता भनेकी छिन् आफुलाई मन पर्ने सुपर स्टार सलमान खान, प्रबाश र नायिकामा अनुष्का शेत्टी बताएको कारण चर्चामा रहेकी छिन् ।

हेर्नुहोस् १०फोटोमा माल्विका:

प्रतिक्रिया दिनुहोस्