Logo

चर्चित गीत ‘गलबन्दी’की लजालु मोडल- अञ्जली



Spread the love

पछिल्लो समय निकै चर्चामा रहेको गीत ‘गलबन्दी’ले छोटो समयमै दर्शकको मन जितेको सफल भएको थियो । उक्त गीतमा लजालु लुक्सलाई सबै दर्शकलाई फिदा गराउने मोडल हुन्-अञ्जली अधिकारी । अहिले नेपाली लोक दोहोरी हेर्ने जो-कोहीको मन मुटुमा राज गरेकी छिन् । यस गीतबाट उनको चर्चा परिचर्चा निकै चल्न थालेको छ । गायक प्रकाश सपुत र मोडल अञ्जलीले दर्शकले राम्रो प्रतिक्रिया दिएका छन् । पछिल्लो समय ‘गलबन्दी’ गीत र अञ्जलीको लजालु लुक्सले सामाजिक सञ्जालमा हङ्गामा गरेको छ ।

पछिल्लो समय लोक दोहोरी भन्दा पनि हिन्दी र इंगलिस गीत तिर धेरै आकर्षण देखिएका छन् तर अहिले ठिक उल्टो भएको छ किनभने साना बच्चा देखि बृद्द सम्मको मुखमा आजभोली लोक दोहोरी गीत ‘पातको टपरी’, ‘गलबन्दी’ र अञ्जलीकी नाम गुनगुनिरहेको हुन्छ । उनी आजकाल देश विदेश र मोडलिङ व्यस्त रहेकी हुन्छिन् । आजकाल उनको म्युजिक भिडियो एकपछि अर्को सार्वजनिक भएका हुन्छ । उन

उनको लोभ लाग्दो सुन्दरता, अभिनय र डान्सले गर्दा अहिले उनको फन फ़्लॉर निकै बढेको छ । अअञ्जली भने बितिकै सबैलाई बोल मायाकी लजालु लुक्स मोडलको नाम बाट धेरै चर्चामा छन् । म्युजिक भिडियोसंगै उनी सामाजिक सञ्जाल अर्थात् ‘टिक टक’मा पनि उस्तै धमाका मच्चाएकी छिन् । ‘टिक टक’ हेर्ने जो-कोहिले पनि उनको लजालु लुक्स र एक्टिंगको पर्खाइमा रहेका छन् ।

उनी विविध कारणले चर्चामा आउने गरेकी हुन्छिन् । कहिले ‘, कहिले उनको लोभ लाग्दो सुन्दरता र अभिनय त कहिले डान्स अहिले गलबन्दी’ गीतमा लजालु लुक्सले गर्दा अहिले सामाजिक सञ्जाल भाइरल भएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्