Logo

भरतपुरमा मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु



Spread the love

१६ असोज, चितवन । भरतपुरमा मोटरसाइकलको ठक्करबाट एक पैदल यात्रीको मृत्यु भएको छ । बुधबार सांँझं ६ बजे भरतपुर महानगरपालीकामा पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना ४८ प ५००६ नम्बरको मोटरसाइकलले सोही स्थान बस्ने उमाकान्त गैरेलाई ठक्कर दिएको थियो ।

ठक्करबाट गम्भिर घाइते भएका उनको उपचारको क्रममा पुरानो मेडिकल कलेज भरतपुरमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्