Logo

रहेनन् अब नाइजेरियाको राष्ट्रिय टोलीका पूर्व कप्तान



Spread the love

१७ असोज, काठमाडौं । नाइजेरियाको राष्ट्रिय टोलीका पूर्व खेलाडी इसाक प्रोमिसको निधन भएको छ । अमेरिकी क्लब अस्टिन बोल्डबाट व्यवसायिक फुटबल खेल्दै आएका ३१ वर्षीय इसाकको बुधबार राति निधन भएको हो ।

तर निधनको कारण भने खुलाइएको छैन । बेइजिङ ओलम्पिक सन् २००८ मा नाइजेरियाले उनको कप्तानीमा फुटबलमा रजत पदक हात पारेको थियो ।

प्रतिक्रिया दिनुहोस्