Logo

कस्तो रहला आज शनिबार देशको माैसम ?



Spread the love

१८ असोज, काठमाडौं – आज शनिबार देशको पूर्वी तथा मध्य पहाडी भूभागमा  वर्षाको केही संभावना रहेको छ ।

देशको पूर्वी पहाडी भागहरुको मौसममा समेत केही परिवर्तन रहने मौसम पूर्वामान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार पूर्वी तथा मध्य पहाडी भूभागका एक/दुई स्थानमा छिटपुट वर्षाको सम्भावना रहेको छ । त्यसै गरी उपत्यकामा दिनको सुरूवातदेखि उत्तरार्द्धसम्म नै माैसम सफा रहने विभागले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्