Logo

डोटीमा जीप दुर्घटना हुँदा एकजनाको मृत्यु



Spread the love

२८ असोज, डोटी । दिपायलबाट शिखर नगरपालिका –६ तिजाली चुडीका लागि छुटेको ग १ज ६१७० नम्बरको बोलेरो जीप सोमबार राति दुर्घटना हुँदा एक जनाले ज्यान गुमाएको छ ।

ज्यान गुमाउनेमा शिखर नगरपालिकाका गाडीचालक केशव ओझको रहेकाे जिल्ला प्रहरी कार्यलयका प्रहरी उपरीक्षक कर्ण बोहराले जानकारी दिएका छन् । घटनामा घाइते भएका अन्य चार जनाकाे अवस्था भने सामान्य रहेकाे प्रहरीले जनाएकाे छ।

प्रतिक्रिया दिनुहोस्