Logo

चर्चित इन्डियन गायिका नेहा कक्कडलाई स्टेजमै चुम्बन गरेपछि (हेर्नुहोस् भिडियो)



Spread the love

रियालिटी सो इन्डियन आइडलकी जज तथा गायिका नेहा कक्कडलाई एक जनाले प्रतियोगीले गिफ्ट दिने बाहानामा गालामा चुम्बन गरेका छन् । उनलाई शोका एक प्रतियोगीले गालामा चुम्बन गरे पछि सबै जज चक्कित भएका छन् ।

उनले नेहालाई एक-एक गरेर सबै उपहार दिएपछि नेहाले उनलाई खुसी हुँदै अँगालो हालेकी थिइन् । त्यसै लगतै उनले नेहालाई किस गरेका थिए भने नेहाले लाजले आफ्नो अनुहार लुकाउँदै त्यहाँबाट टाढा भागेकी छिन् । अहिले सम्म कसैले नसोचेको कुरा यस शोमा भएको छ ।

अहिले जता-ततै चुम्बन काण्डको चर्चा भएको छ । सोनी टिभीले ट्वीटर मार्फत सेयर गरेको चुम्बनको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ ।

भिडियो हेर्नको लागि यहाँ क्लिक गर्नुहोस् :

 

https://www.instagram.com/tv/B3rAS-pFdcc/?utm_source=ig_web_copy_link

 

 

प्रतिक्रिया दिनुहोस्