Logo

मेक्सिकोमा विमान दुर्घटना हुँदा पाँच जनाको मृत्यु



Spread the love

८ कात्तिक, मेक्सिको। मेक्सिकोको पश्चिमी राज्य मिचोआकानमा बुधबार एउटा विमान दुर्घटनामा परेको छ । यस दुर्घटनामा परी कम्तीमा पाँच जनको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएको छ दिएको छ हो ।

यस दुर्घटनाको हताहतको प्रारम्भिक जानकारी प्राप्त भएको तर यसको अझै अनुसन्धान भइरहेको सरकारी वकिलले पत्रकारलाई जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्