Logo

ऐतिहासिक स्वर्ण पदक विजेता नेपाली भलिबल टोली स्वदेश फर्किंदै



Spread the love

२९ कात्तिक, काठमाडौं । भलिबलको इतिहासमा ऐतिहासिक स्वर्ण पदक हात पारेको नेपाली राष्ट्रिय महिला भलिबल टोली आज स्वदेश फर्किंदै छन् ।

१३ औं दक्षिण एसियाली खेलकुद(साग)अघि बंगलादेशमा आयोजना भएको एभिसी सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिप जितेको खेलाडी टोली उच्च मनोबलका साथ स्वदेश फर्किन लागेको हो । टोली अपराह्न ४ बजे काठमाडौं आइपुग्ने नेपाल भलिबल संघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्